कोही मन्त्रीबिना बाँच्नै नसक्ने भन्दैमा २० दिनभित्र निर्वाचन गराउन मिल्दैन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ को उपनिर्वाचनको मिति वैशाख १० गते नै तोकेकोमा आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आयोगले रफ्तारमा मिति तय गरेको बताए । “बारा–२ मा सांसदको पद खाली भएको सूचना संसद्मा प्राप्त हुन पाएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै वैशाख १० का लागि निर्वाचन कार्यक्रम घोषणा…