उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने बताएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ । एमालेले तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको हाे । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव…