राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छ : सांसद राई

खोटाङ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरु एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् । ‘देशमा एकदमै राजनीतिक तरलता आइरहेकोछ, के हुन्छ ? कसले के गर्छ ? भन्ने एकातिर छ भने अर्कातिर…