अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय अराजकताको पराकाष्ठा : राप्रपा

काठमाडौं । राप्रपाले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकाको निर्णयप्रपति आपत्ति जनाएको छ । अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारीको निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।   माओवादी लडाकुको नाममा यसअघि निकासा भएको अर्बाैं रकम हिनामिना भएको आरोप खेपिरहेका माओवादी…