सिंहदरबारमा आगो झोस्नेको टुंगो लागेपछि चुनावमा जान चाहन्थ्यौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनकमा गोली चलाउने दोषीहरूसँगै संसद् सिंहदरबार, शीतलनिवास, सर्वोच्च जलाउनेहरूको पनि यकिन गरेर चुनावमा जाने चाहना रहेको बताएका छन् । त्यो चाहना पूरा नहुँदै चुनाव हुने भएकाले यही अवस्थामा चुनावमा जान बाध्य भएको बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित भिजन–१० प्रतिज्ञा पत्रका विषयमा प्रश्नोत्तरमा सहभागी भएका थापाले यस्तो बताएका…