काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको झण्डा जलाउने कार्यकर्ताकलाई कारवाही गर्ने बताएका छन् । दाङको घोराहीमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले आफ्ना कार्यकर्ताले झण्डा जलाएको हो भने कारबाही गर्ने बताएका हुन् । ‘रास्वपाको कसैको झण्डा जलाउने नीति छैन । यदि हाम्रो कार्यकर्ताले जलाएको रहेछ भने कारबाही गर्छौ,’ रविले भने, ‘यदि…