तीन जिल्ला कमिटी बिघटन गरेर एमालेले तोक्यो अधिवेसन मिति

जनकपुर । नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ ।  जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी बिघटनको निर्णय गरेको हो । एमालेका अनुसार  बिघटित  जिल्लाहरुकाे अधिबेसन ताेकिएकाे छ ।  साथै्, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २०…