काठमाडौं । निर्वाचन आयोगले सोमबारदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा लगायतका काममा रोक लगाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबार (आज)बाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । प्रतिनिधि सभा र…