काठमाडौं । संसद सचिवालयले सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका निकालेको छ । संसद सचिवालयले आगामी चैत २२ गते आइतबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ । ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी माननीय ज्येष्ठ सदस्यले निर्वाचनको…