सरकार निर्वाचन सार्ने बहाना गर्दै छ : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सरकारले चुनाव सार्न खोजेको बताएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला अभिव्यक्ति निर्वाचन सार्ने बहानाबाट प्रेरित भएको धारणा राखेका हुन् । एमालेले यसअघि नै यो सरकारले समयमा निर्वाचन गराउँदैन भन्दै आएको कुरा अहिले पुष्टि हुनेतर्फ केन्द्रित भएको तर्क उनले गरे । 'निर्वाचन गराउनै पर्छ,' उनले भने,…