देशमा आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो । शुक्रबार काठमाडौंकाे एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत…