काठमाडौं । गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा बदलिएको राजनीतिक परिवेश र रूपान्तरित राजनीतिक चेतनाअनुसार संगठन सुदृढीकरण, नीतिगत स्पष्टता तथा जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा चिकित्सा,…