काठमाडौं । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता भएको स्पष्ट पारेकी छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीलेले हजारौँ युवामध्येबाट छनोट भई तालिम पूरा गरेका क्याडेटहरूलाई बधाई दिँदै अनुशासित, चरित्रवान र राष्ट्रप्रति समर्पित युवा…