काठमाडौं । लामो समय देखी बिबादमा परेर अघि बढन नसकेको नागरिकता बिद्येयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ । गत मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता बिद्येयक फिर्ता लिएर नयाँ नागरिकता बिद्येयक पेश गर्न लागेको हो । बिगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता बिद्येयक संसदमा पेश गर्न…