काठमाडौं । राजनीतिक दलहरू संसदीय दलको नेता छान्नका लागि अनौपचारिक छलफलमा जुटेका छन् । यसपटक संसदीय दलको नेता बन्न चाहने आकंक्षीहरू धेरै देखिएपछि नेपाली काँग्रेसमा चुनावै गर्नुपर्ने अवस्था आउने हालसम्म देखिन्छ । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा फेरि पनि संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने चाहनामा छन् । तर महामन्त्री गगन थापा पनि संसदीय…