नेकपा (एस) को पोलिटव्यूरो बैठक भोलि

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए । ‘भोलि पोलिट्ब्यूरो बैठक आयोजना गरेका छौँ । के सुझाव दिन्छ त्यसपछि मात्र यावत…