मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका गुरुङ विजयी

मुस्ताङ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन्। उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन्…