काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन् । मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधि घर फर्किन मिल्ने भए पनि आफू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए । उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर…