नेकपाको प्रतिबद्धता पत्र : सुशासन र रोजगारी मुख्य प्राथमिकतामा

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो । प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, नयाँ चरणको…