राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रास्वपामा प्रवेश

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार झा बुधबार रास्वपामा प्रवेश गरेका हुन् । रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रमा रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका छन् । महतो नेतृत्वको राष्ट्रिय मुक्ति…