काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि मिति निर्धारण गरेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले यही असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धिन…