ललितपुर । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गरेका छन् । अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको उनले बताएका छन् । नेपाल संवत् ११४६ को उपलक्ष्यमा आइतबार (कात्तिक २) माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिले आयोजना गरेको शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको…