आचारसंहिता अनुसारै राष्ट्रिय झन्डा प्रयोग गर्नू : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको मैदानमा निश्चित सङ्ख्यामा राष्ट्रिय झन्डाको प्रयोग गर्न पाउने वैधानिक व्यवस्था अनुसार मर्यादा र उच्च सम्मानको हेक्का राख्न परिपत्र गरेको छ । कांग्रेसले सबै कार्यसमितिलाई परिपत्र गरेर आचारसंहितामा उल्लेख गरिएबमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्न निर्देशन दिएको हो । कांग्रेसले राष्ट्रिय झन्डालाई व्यक्तिको शिरभन्दा माथि हुने…