प्रतिनिधिसभा चुनावको समानुपातिकमा ८५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं । प्रतिनिधिसभा चुनावको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले हिजो बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा…