यस्तो छ सभापति थापाको स्वास्थ्य संकल्प (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाको रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हो । सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सभापति…