प्रदेश १ मा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १ नम्बर प्रदेशमा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् । शनिबार प्रदेश १ को राजधानी विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे । उनले ओलीले…