काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आरोप लगाएका व्यक्तिहरूसँग पनि प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ । मंगलवार बसेको समितिको बैठकले जबराले मुछेका केही व्यक्तिसँग छलफल गर्ने सहमति गरेको जसपा सांसद तथा समितिका सदस्य प्रमोद साहले जानकारी दिए । साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप…