नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय 

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले भने,'प्रधानमन्त्रीले आजको बैठकमा नागरिकता विधेयक अघि बढाउने…