काठमाडौं ६ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए।