काठमाडौँ। प्रधानमन्त्री वालेन शाह (बालेन)ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहीबार साँझ ५ बजे बस्ने तय गरिएको छ। बैठकमा प्रधान न्यायाधीश नियुक्तिको सिफारिससहित विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को बैठक तथा…