महाधिवेशनको तयारी अन्तिम चरणमा : एमाले, अध्यक्ष ओली चितवन जाँदै

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । भोलिबाट शुरु हुने महाधिवेशनका लागि उद्घाटनस्थल र बन्द सत्र स्थलको बाँकी काम आजसम्म सकिने नेकपा एमालेले जनाएको छ । नेकपा एमाले निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले महाविधेशनमा सुरक्षाका लागि ५ हजार स्वयम् सेवक खटाइने जानकारी दिए । एमालेले उद्घाटन सत्रमा सहभागी हुने…