काठमाडौं । प्रधानमन्त्ती शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको बुधबार (आज) एक वर्ष पुगेको छ । सो अवसरमा अवसरमा बालुवाटारले देउवा सरकारको ४३ उपलब्धी सार्वजनिक गरेको छ । बालुवाटारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ । उस्तै…