काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा नेपाल सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भैरहेको बताइन्। सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।मन्त्रालयले पनि सरकारको निर्णय…