काठमाडौं । चीनले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अघि बढाउन विगतमा नेपालको शीर्ष तहबाट भएको प्रतिवद्वता कार्यान्वयनको अवस्थाबारे चासो राखेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले हिजो परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडिओ वार्ता गर्दै बीआरआईबारे चासो राखेका हुन् । मन्त्री खड्कासँग भिडियो वार्तामा चिनियाँ नेता लिउले बीआरआई अघि बढाउन विगतमा…