काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको आजको बैठक पनि विना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतकाअनुसार बैठकस्थलबाट नेताहरू बाहिरिएका छन् । शीर्ष नेताहरुको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । गठबन्धनमा आवद्ध दलहरुबीच एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी…