विप्लवको प्रस्ताव : चुनावमा जाऔं

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ। कपिलवस्तुको शिवगढीमा आजदेखि सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । विप्लवले पेस गरेकाे राजनीतिक प्रतिवेदनअध्ययनका लागि बैठकमा वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल…