सिन्धु कांग्रेस: प्रेमध्वजकाे समर्थन वंशलाललाई

सिन्धुपाल्चाेक । कांग्रेस सिन्धुपाल्चाेक सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरु भएकाे छ । चाैतारामा सुरु भएकाे मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेकाे छ । शनिबार पहिलाे चरणकाे मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलाे र दाेस्राे धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा भइरहेकाे हाे । दाेस्राे चरणबाट बाहिरिएका डा. प्रेमध्वज लामाले…