कांग्रेस नवनिर्वाचित केन्द्रीय समिति पहिलो बैठक : निर्णय के-के भयाे ?

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक शनिबार पार्टी कार्यालय सानेपामा बसेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरणपछि बसेको बैठक करिब १५ मिनेट भलेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनका लागि भोलि आइतबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने जानकारी गराए । बैठकले १४औं महाधिवेशनमा…