मन्त्रिपरिषद् विस्तारअघि शीर्ष नेताको बैठक, माधवको चित्त बुझाउनै कठिन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज वा भोलिमा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताबीच आज पुन बैठक बसी मन्त्रालय भागबण्डा मिलाउने तयारी भएको हो । सत्ता गठबन्धनका शीर्ष नेताबीच हिजो भएको छलफलमा मन्त्रालय भागवण्डा र शक्ति बाँडफाँटमा कुरा मिल्न सकेको थिएन । आज पुनः शीर्ष नेताबीच छलफल हुने र सकेसम्म आजै…