माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनयन (नामसहित)

काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।  समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाटशंकर दुलाल ठाकुर बिक टेकबहादुर मिजार रणेन्द्र बराइली कर्णबहादुर बिक रामलाल बिक  दलित महिला अनिता परियार  दलित महिला युवा सपना परियार  मुस्लिम पुरुष अतर हुसेन रजि हैदर कोहिद अन्सारी इश्रार खान …