स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको बताएका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा आइतबार संवाददाताहरुसित कुरा गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको मिति परिवर्तनबारे सत्ता गठबन्धनमा छलफल भइरहेको बताएका हुन् । स्थानीय तहको चुनाव सार्ने कुरा भइरहेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो कुरा चलिरहेको…