काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज हुँदैछ। बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण समारोह हुने संघीय संसद सचिवालयले जनाएको छ। गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए। शपथपछि निर्वाचित सदस्यको कार्यकाल शुरु हुनेछ। रिक्त २० मध्ये १९ जना निर्वाचित भएका…