काठमाडौं । अमेरिकी सहयोग परियोजना सम्झौता एमसीसी प्रस्ताव संसदमा पेश भएपछि राजनीतिक दलहरुले आ-आफ्नो रणनीति बनाउन आन्तरिक र अन्तरपार्टी बैठक र भेटवार्ता बढाएका छन् । सत्तागठबन्धन दलहरुकै सहमतिमा सम्झौता प्रस्ताव संसदमा टेबुल भएपनि त्यसलाई पारित गर्ने विषयमा अझै साझा निष्कर्षमा सत्तासाझेदार दलहरु नै पुग्न सकेका छैनन् । संसदमा टेबुल भएको प्रस्ताव आगामी १२ गते विहिवारदेखि…