गगन–विश्वलाई महेशले भने– पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव महेश बस्नेतले 'लासहरूको पार्टी होइन कांग्रेस' भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक भएकाे धारणा राखेका हुन् । नेता बस्नेतले भनेका छन्, लोकतन्त्र कमजोर बनेको, देश राजनीतिक…