काठमाडौं । प्रहरीले सुन्धारा कारागारबाट भागेका कैदीहरू केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको छ । मंगलबार अपराह्न उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । उनीहरू दुवैजना नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते केन्द्रीय कारागारमा आगजनी तथा तोडफोड हुँदा उनीहरू त्यहाँबाट भागेका थिए । त्यही…