महानगरपालिकामा को–को जीत नजिक ?

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १७ हजारभन्दा बढी मतको अग्रता लिनुभएको छ । शाहले ४१ हजार २७९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनु भएको छ । उता, चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनका…