चितवनका कांग्रेस नेताहरु बालुवाटारमा

काठमाडौँ,चैत्र २५। नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको मेयर अन्य पार्टीलाई नदिनका लागि पार्टी सभापति शेरबहादुर देउबासंग आग्रह गरेका छन्। गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री समेत रहेका देउबालाई शुक्रवार बालुवाटारस्थित सरकारी निवासमै पुगेर चितवन कांग्रेसका नेताहरुले यसपटक भरतपुरको मेयर आफ्नै पार्टीले राख्नुपर्ने भन्दै देउबालाई आग्रह गरेका हुन्।पार्टीका जिल्ला सभापति राजेश्वर खनालसहित चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय…