अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुँदैन : यादव

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले यसको खारेजी गर्नुपर्छ।’ गठबन्धन दलहरूबीच हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उनले दाबी गरे।अध्यक्ष यादवले भने, ‘पहिलो…