कांग्रेसले तोक्यो वरीयताः को कति नम्बरमा ?

नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ। सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ। १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन…