एमालेको समानुपातिक सूची, कहाँबाट को परे ? (नामसहित)

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारहरूको पूर्ण विवरण सार्वजनिक गरेको छ । पार्टीले गत पुस १४ गते आयोगमा बुझाएको बन्द सूची बिहीबार औपचारिक रूपमा बाहिर ल्याएको हो । यसअघि सूचीका केही नामहरू छिटपुट रूपमा सञ्चारमाध्यममा आए पनि एमाले नेताहरूले नै सम्पूर्ण नामावली सार्वजनिक गरेका हुन् । तर, सूची सार्वजनिक…